kalakarmi.com·६ दिन अघिक्यानडामा उडान प्रशिक्षणका क्रममा विमान दुर्घटना, दुई भारतीय विद्यार्थीको मृत्यु
भ्यानकुभर– क्यानडामा उडान प्रशिक्षणका क्रममा भएको विमान दुर्घटनामा दुई भारतीय विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा तमिलनाडुका मनोज शिवकुमार तथा पण्डुचेरीका श्रीसरन तिरुग्नानसंबन्धम रहेका छन् ...