
७ असोज, काठमाडौं । इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन् । उनले नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा अन्नपूर्ण पदयात्रा अनुभव सुनाउँदै नेपालको प्रकृति थेर...

इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन्। नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा उनले अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृति थेरापीका लागि उत्कृष...