gorkhapatraonline.com·६ दिन अघिसल्यानमा फेरि देखियो औलो, २७ वर्षीय युवकमा संक्रमण
सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो। भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि बिरा...