gorkhapatraonline.com·१ हप्ता अघिबाजुरामा अझै रोकिएन बाटोमा सुत्केरी हुने क्रम
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाहुनीकी मेनुका बिकले आइतबार बाटोमै छोरीको जन्म दिनुभएको छ । घरमै व्यथा सुरु भएपछि बिहान साप्पाटा स्वास्थ्य संस्था बर्खु जाने बेला स्वास्थ्य संस्था नपुग्दै उह...