ratopati.com·१ दिन अघिनेपाली फिल्ममा अहिले वास्तविक स्टार छैनन् : निर्देशक थापा
काठमाडौँ । सुदर्शन थापा नेपाली फिल्म क्षेत्रका एक प्रभावशाली र सफल निर्देशक हुन् । निर्माता, कथाकारको समेत परिचय बनाएका उनी २०६६ सालमा प्रदर्शित फिल्म ‘मेरो एउटा साथी छ’बाट फिल्म निर्देशनमा देखिएका...