kendrabindu.com·१ हप्ता अघि२१ वर्ष पूरा गरेको एनसेल फाइभजीमा प्रवेश गर्ने तयारीमा, ४५ अर्ब जुटाउने चुनौती
काठमाडौं । नेपालमा निजी क्षेत्रबाट मोबाइल सेवा सुरु गरेको एनसेलले २१ वर्ष पूरा गरेको छ । १७ सेप्टेम्बर २००५ मा ‘मेरो मोबाइल’का नामबाट सेवा सुरु गरेको कम्पनी अहिले १ करोड ४० लाखभन्दा बढी ग्राहकसहित ...