ratopati.com·२ दिन अघिबालबालिकासम्बन्धी ऐन संशोधन गर्न विधेयक दर्ता : बालन्याय प्रणाली र परिभाषामा फेरबदल (विधेयकसहित)
काठमाडौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक २०८३ संघीय संसद् सचिवालयमा दर्ता गराएको छ। मन्त्री सिता बादीले...