nepalpress.com·३ दिन अघिशेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतसँग गर्यो औपचारिक आग्रह
काठमाडौं । बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन सुपुर्दगी सन्धिअन्तर्गत भारतसँग अनुरोध गरिएको बताएका छन् । बीबीसी बंगलाका अनुसार आइतबार राजधा...