ratopati.com·४ दिन अघिकाठमाडौँ जिल्ला अदालतमा कार्यरत वरिष्ठ सईसहित ९ जना प्रहरीको जिम्मेवारी हेरफेर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षकसहित ९ प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ । अदालतको फैसला कार्यान्वयन इकाईमा कार्यरत वरिष्ठ सई नवराज देवकोटा र प्रहरी नायव निर...