clickmandu.com·२ दिन अघि अटोमोबाइल क्षेत्र विलासिता मात्र होइन, अर्थतन्त्रको आधारस्तम्भ हो: अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रलाई केवल उपभोग र विलासिताको साधनका रूपमा मात्र हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्ने बताएका छन् । नाडा अटो एक्स्पो २०२४...