lokaantar.com·११ घण्टा अघिगाडीमा १ करोड ६७ लाख बोकेर हिँड्ने ३ जना समातिए
स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बोकेर हिँडिरहेका तीन जना ललितपुरबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार ललितपुरको नख्खु दोबाटोबाट उनीहरूलाई पक्राउ गरेक...