kendrabindu.com·१ हप्ता अघिधरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार लिएपछि दुई जना पक्राउ
काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै उनकी श्रीमतीबाट रकम लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट प्राप्त सूचनाका आधारमा प...