nepalpress.com·५ दिन अघिएमाले केन्द्रीय सदस्य रोकाको धारणा : नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहितको रूपान्तरण आवश्यक
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकाले पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस नगरेर भुइँतहका कार्यकर्ताको भावना र योगदानमाथि गम्भीर प्रहार भएको बता...