corporatenepal.com·१ दिन अघिबालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाविरुद्धको औषधि खुवाइँदैछ। कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा ए...