ratopati.com·५ दिन अघिईजीपी प्रणाली अवरुद्ध हुँदा विकास निर्माणका काम प्रभावित, तत्काल सञ्चालनमा ल्याउन माग
काठमाडौँ। नेपाल सरकारको सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित गर्ने विद्युतीय प्रणाली (ईजीपी) विगत दुई सातादेखि अनिश्चितकालका लागि बन्द गरिएकोप्रति नेपाल निर्माण उद्योग परिषद्ले गम्भीर ध्यानाकर्षण ...