nepalsamaya.com·१ हप्ता अघिउत्तरी नाका बन्द हुँदा फलफूल महँगियो, चाडबाडमा उपभोक्तालाई मार
काठमाडौं- चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन्। उनका अनुसार तातोपानी नाका नियमित र...