setopati.com·२ दिन अघिमैतीदेवी-पशुपतिनाथ यात्रामा राप्रपा अध्यक्ष लिङ्देन पनि सहभागी
काठमाडौंको मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भएका छन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेपाल सनातन धर्म संस्कृति संगठनले साउनको अन्तिम सोमबार आयोजना ग...