corporatenepal.com·३ दिन अघिनयाँ डिजाइनको एक हजारको नोट आजदेखि बजारमा, प्रकाशअनुसार रङ परिवर्तन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको एक हजार रुपियाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै ‘सिर...