baahrakhari.com·४ दिन अघिखाँणले भने- कांग्रेसमा तल्लो तहदेखि नै सहमतिको वातावरण बनाऔँ
बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टीमा देखिएको दुविधा अन्त्य गर्दै तल्लो तहदेखि नै सहमतिको वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस बुटवल नगर समितिको अधिवेशन उद्घाटन गर्दै...