ratopati.com·२२ घण्टा अघिनेपाल संवत् र नेवा: संस्कृतिका उपलब्धि नयाँ पुस्तासम्म पुर्याउनुपर्छ: मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत् र नेवा: संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन्। नेपाल संव...