nepalnews.com·५ दिन अघित्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु
काठमाडौं। त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुर अस्पतालकी निर्देशक निजिना ताम्राकारका अनुसार उपचारका क्रममा गएर...