ratopati.com·४ दिन अघिसल्यानमा स्क्रब टाइफसको प्रकोप : ७ जनाको मृत्यु
सुर्खेत। सल्यानमा स्क्रब टाइफस नामक रोगको प्रकोप फैलिएको छ । भदौ १ यता हालसम्म उक्त रोगका कारण दार्मा गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार भदौ १...