setopati.com·८ घण्टा अघिकाठमाडौंमा विद्यालयको प्रधानाध्यापक कुट्ने २ जना पक्राउ
बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समिति...