मुख्य सामग्रीमा जानुहोस्
न

निश्चलराज पाण्डे

barnanmedia.com३ दिन अघि

दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवार...

nepalnews.com१० हप्ता अघि

सम्पर्कविहीन २२ मध्ये पाँच जना सम्पर्कमा

दाङ । रसुवास्थित भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिक...

reportersnepal.com१० हप्ता अघि

दाङका २२ सम्पर्कविहीनमध्ये पाँच जना सम्पर्कमा

दाङ, ११ भदौ । रसुवास्थित भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपम...

setopati.com१० हप्ता अघि

रसुवा र नुवाकोटको बाढीमा परी दाङका १० जना सम्पर्कविहीन

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी पहिरोमा परी दाङका १० जना सम्पर्कविहीन भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बुधबार बेलुकीसम्म आफन्तले १० जना सम्पर्कविहीन रहेक...