clickmandu.com·४ दिन अघिभन्सारको निर्देशन डेढ महिनापछि कार्यान्वयनमा, गैरएजेन्टलाई जाँचपासमा रोक, अनुसन्धान होला ?
विराटनगर । भन्सार विभागको निर्देशन कार्यान्वयनमा ल्याउन विराटनगर भन्सारलाई झण्डै डेढ महिना लाग्यो । विभागको निर्देशन कार्यान्वयनमा आएसँगै गैर भन्सार एजेन्टलाई जाँचपासमा रोक लागेको छ । त्यससँगै विर...