onlinekhabar.com·५ दिन अघिमुटु स्वस्थ राख्न कुन तेल खाने, तोरी कि सूर्यमुखी ?
तरकारी पकाउँदा तेल कम गर्ने कि तेल नै बदल्ने ? तोरीको तेल खाँदा मुटुका लागि राम्रो हुन्छ कि सूर्यमुखीको तेल रोज्दा ? पछिल्लो समय जैतुनको तेलको प्रयोग पनि बढ्दै गएको छ । बजारमा विभिन्न प्रकारका तेल...