neplays.com·६ दिन अघिवान डे क्रिकेट एकेडेमीको यू–१५ क्रिकेट टोली पाँच खेलको शृंखलाका लागि यूएई प्रस्थान
काठमाडौं । पेपीसोलास्थित वान डे क्रिकेट एकेडेमीको यू–१५ क्रिकेट टोली पाँच खेलको मैत्रीपूर्ण शृंखलाका लागि संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ। एकेडेमीका अनुसार टोलीले सेप्टेम्बर २१ द...