clickmandu.com·१ दिन अघिकप्तान फेरिँदा नेपाली क्रिकेटको बिग्रिएको लय सुध्रिएला ?
काठमाडौं । नेपाली क्रिकेट यतिबेला एउटा गम्भीर र चुनौतीपूर्ण मोडमा उभिएको छ । एकतर्फ आईसीसी क्रिकेट विश्वकप लिग २ मा लय गुमाउँदा एक दिवसीय मान्यता नै गुम्ने खतरा बढेको छ भने अर्कोतर्फ टोलीभित्रको प्...