nagariknews.nagariknetwork.com·५ दिन अघिनयाँ प्रशिक्षक जाइसलको विजयी सुरुवात, न्युक्यासलले भ्यालेन्सियालाई हरायो
नयाँ प्रशिक्षक माथियास जाइसलको नेतृत्वमा न्युक्यासल युनाइटेडले प्रि-सिजनको पहिलो खेलमै प्रभावशाली जित हात पारेको छ। न्युक्यासलले स्पेनिस क्लब भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै ‘ओरेन्ज ट्रफी' आफ्न...