baahrakhari.com·२ दिन अघिसुर्खेतमा जुवा खेलिरहेका आठजना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनबाट जुवातास खेलिरहेको अवस्थामा आठजनालाई पक्राउ गरेको छ । सोमबार राति करिब २ः४० बजे स्थानीय पदम चौलागाईंको घरमा जुवाता...