annapurnapost.com·५ दिन अघि११ औँ पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो च्याम्पियनसिप तानसेन डोजाङलाई
तानसेन : ११ औँ पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो च्याम्पियनसिप तानसेन डोजाङले हात पारेको छ। प्रतियोगिता अन्तर्गत तानसेनले ११ स्वर्ण, ४ रजत र ११ कास्य गरी कुल २६ पदक जित्दै पहिलो भएको हो। प्रतियोगिता...