gorkhapatraonline.com·१ हप्ता अघिपर्यटकीय पूर्वाधारबाट बढ्दै आम्दानी
तानसेनका पर्यटकीय पूर्वाधारबाट आम्दानी हुने क्रम बढ्दै गएको छ । रानीमहल, पाल्पा दरबार सङ्ग्रहालय, श्रीनगरडाँडा जस्ता पर्यटकीय पूर्वाधारबाट तानसेन र लुम्बिनी प्रदेश सरकारले आम्दानी गरेको हो । पर्यट...