kendrabindu.com·१७ घण्टा अघिआज लाग्दैछ सूर्यग्रहण, नेपालबाट नदेखिने
काठमाडौं । आज (बुधबार) सूर्यग्रहण लाग्दैछ। आज लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ। विश्वका केही भागमा भने सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्।
...