ratopati.com·९ घण्टा अघिधनुषामा १७ वर्षीया किशोरी फेला
जनकपुरधाम । धनुषाको शहीदनगर–३ यदुकुहामा एक १७ वर्षीया किशोरी मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार आज दिउँसो साढे ११ बजे आफ्नै घरको कोठामा पार्वती खत्वे मण्डल ...