khabarhub.com·१ दिन अघिएम्बुसको त्यो ओझेल, जहाँबाट बलेको थियो उज्यालो र फौजी गौरवको गाथा
काठमाडौँ – २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउनको ११ गते तत्कालीन शाही नेपाली सेनाका अधिकृत पवन घिमिरेको कमान्डमा एउटा टोली कालिकोट–जुम्ला सडक खण्डको निरीक्षण र सुरक्षा दिएर फर्कँदै थिय...