nagariknews.nagariknetwork.com·१ हप्ता अघिकरोडौंको पिली भ्युटावर प्रयोगविहीन
कर्णाली राजमार्गमै पर्ने पिली डाँडामा अग्लो र गोलाकार भवन छ। त्यो हो-पिली भ्युटावर। कालीकोटको खाँडाचक्र नगरपालिका -७ पिलीमा ६ करोड बढी लागतमा निर्माण गरिएको पिली भ्युटावर अहिले बेवारिसे बनेको छ। दु...