baahrakhari.com·११ हप्ता अघिविदुर नगरपालिकाको अधिकांश भाग डुबाएको छ : उपमेयर बोगटी
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिकाको अधिकांश भाग डुबाएको छ । नगरपालिकाकी उपमेयर प्रभा वोगटीका अनुसार, वडा नम्बर ५, ७ र १० पूरै डुबाएको हो । बोगटीका अनुसार, विद...