ratopati.com·४ दिन अघिजुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ...