ratopati.com·६ दिन अघिजुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै
जुम्ला । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका...