hamrakura.com·२ दिन अघिआदर्शनगरबाट स्रोत नखुलेको साढे ५२ लाख नगदसहित चार पक्राउ
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । प्रहरीले साँझ ६ः३० बजे आदर्शनगरमा प्रदेश २-०३-००३ प ७२१५ नम्बरको कालो सुपर...