techpana.com·२ दिन अघिपब्जी विश्वकपको फाइनलमा नेपाली टोली ‘होरा इस्पोर्ट्स’, १ करोड २५ लाख रुपैयाँ सुरक्षित
काठमाडौं । नेपाली पब्जी मोबाइल टोली ‘होरा इस्पोर्ट्स’ पब्जी मोबाइल विश्वकप २०२६ को ग्रान्ड फाइनल्समा प्रवेश गर्न सफल भएको छ । प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेसँ...