gorkhapatraonline.com·१ हप्ता अघिनिर्माण क्षेत्रको दिगो सुधार
सार्वजनिक विकासको मेरुदण्ड मानिने निर्माण क्षेत्रलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन नीतिगत स्पष्टता, वित्तीय अनुशासन र जिम्मेवार कार्यान्वयन अपरिहार्य छ । नेपालको आर्थिक तथा सामाजिक विकासम...