bishowkhabar.com·१७ घण्टा अघिभुटानमा हिमताल फुटेको आशंका, पुनात्साङछु नदीमा ठूलो बाढी : भारतका सीमावर्ती क्षेत्रमा सतर्कता
काठमाडौं – भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासि ठूलो बाढी आएपछि हिमताल विस्फोटका कारण पानीको बहाव बढेको हुन सक्ने अनुमान गरिएको हो...