ekantipur.com·१ हप्ता अघिपाल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते
पाल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते बुटवलबाट तानसेन हुँदै सिलुवा हिँडेको भे १ ज ९७६ नम्बरको जिप दुर्घटनामा पर्दा पूर्वखोला–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार...