kalakarmi.com·७ घण्टा अघि‘अक्षरा’ पछि पुस्कर राउतको नयाँ यात्रा, ‘बाकस’ मा अनुबन्धित
काठमाडौं- हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’ का अभिनेता पुस्कर राउत नयाँ फिल्ममा अनुबन्ध भएका छन् । शनिवार फिल्मका निर्देशक नविन पन्तले अभिनेता राउतलाई आफ्नो फिल्म ‘बाकस’ मा अनुबन्ध गरेका हुन् । उनलाई...