
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवा...

बुटवल । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो साेमबार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षी...

१४ असोज, प्युठान । नेपाली कांग्रेसले प्यूठानका दुवै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन गरेकोछ । १५औं महाधिवेशनअन्तर्गत प्युठानमा भएको क्षेत्रीय अधिवेशनबाट क्षेत्र (क) को सभापतिमा नविल विक्रम शाह निर...

प्यूठान: जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी परेका छन्। नौबहिनी गाउँपालिका–८ पुर्जानीका निवासी उनीहरूले गएराति जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन । बिरामी पर्...

रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रो...

पछिल्लो तीन घण्टामा प्युठान, बागलुङ, म्याग्दी, पाल्पा, कास्की, लमजुङ, स्याङ्जा, नवलपरासी, सिन्धुपाल्चोकलगायतका जिल्लामा ठूलो वर्षा भइरहेको छ।

काठमाण्डु– रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण...

प्यूठानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा परी गौमुखी गाउँपालिका–७ नारीकोटकी २८ वर्षीया रबि सुनारलाई बढी चोट लागेको छ। उनलाई जिल्लाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल...

प्युठानको झिमरुक नदीमा एक महिलाको शव फेला परेको छ । झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शव सोमबार दिउँसो झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्य...

रुपन्देही । नेकपा (एमाले) प्युठानले जिल्लाका सबै पालिकामा मिसन पार्टी जागरण कार्यक्रमको पहिलो चरणका कार्यक्रम सकेको जनाएको छ । पार्टी केन्द्र, प्रदेश हुँदै सबै पालिकामा जागरण अभियान सञ्चालन गर्ने ...

प्युठान – प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-५ काटेमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन्।

बुटवल । प्युठानको नौबहिनी गाउँपालिका–५, काँटेस्थित जनता प्राथमिक विद्यालयबाट पढेर घर फर्किरहेका दुई बालकलाई मंगलबार वर्षापछि आएको बाढीले बगाएको छ । स्थानीय यामबहादुर खत्रीका छोरा मिलन खत्री र बिमल...

प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्किरहेका दुई बालकलाई जोगीपँधेरास्थित बर्खे भेलले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता भएका छन्। मृत्यु हुनेमा स्थानीय यामबह...

प्यूठान : चार वर्षअघि सासुको हत्या गर्ने सौतेनी बुहारीलाई जिल्ला अदालत प्यूठानले पुर्पक्षको लागि कारागार पठाएको छ । अदालतको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिका–६ कि ३२ वर्षीय चेती सुनारलाई कारागार...
सासूको हत्या आरोपी बुहारी थुनामा पठाइएकी छिन्। जिल्ला अदालत प्यूठानको आदेशपछि मुद्दाका किनारा नलाग्दासम्म बुहारीलाई पूर्पक्षका लागि थुनामा पठाइएको हो। जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरन्ने भण्...

प्रहरीले प्युठानमा सात थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ । नौबहिनी गाउँपालिका-७ लेखखर्कस्थित खानेपानी ट्याङ्की नजिक खोचबाट एकनाले भरूवा बन्दुक ३ थान बरामद गरेको हो । यस्तै, सोही गाउँपालिका-७ ...

रुपन्देही । प्यूठानको झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि आइतबारदेखि प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । ...

प्युठान जिल्लाको एउटा पक्की पुल सम्झौता भएको १० वर्षसम्म निर्माण सम्पन्न हुन नसकेपछि अन्ततः ठेक्का तोडिएको छ । स्वर्गद्वारी नगरपालिकाको ३ र ७ नम्वर वडा जोड्ने माडी नदिको जलुकेमा निर्माणधिन पक्की पु...
सासूको हत्या आरोपी बुहारीलाई थुनामा पठाइएको छ। जिल्ला अदालत प्यूठानको आदेशपछि मुद्दाका किनारा नलाग्दासम्म बुहारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो। जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरन्ने भण्...

विद्युत अवरुद्ध भएपछि जिल्लामा सञ्चालनमा रहेका लिफ्ट खानेपानी आयोजनाहरू बन्द भएका छन् । जसका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानीको अभाव सिर्जना भएको छ । प्युठान सदरमुकाम खलङ्गामा सञ्चालनमा रहेक...

झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । आइतबार रातिदेखि विद्युत्...

प्युठान जिल्लामा हुलाक मार्फत राहदानी वितरण सुरु भएको छ । सरकारको शासकीय सुधारका १०० कार्यसूचि अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हुलाक कार्यालयबीच राहदानी सुरक्षित रुपमा सेवाग्राहीस...

प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित...