
उदयपुरको त्रियुगामा जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका–११, की रागिनी सदाको निधन भएको हो ।

काठमाडौं : उदयपुरमा पिकअप जीपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छन्। मृत्यु हुनेमा त्रियुगा–११ की शिवकुमार सदाको २ वर्षीया छोरी रागिनी सदा रहेकी छन्।...