kendrabindu.com·५ दिन अघितिहारको भाइमसलामा विदेशी निर्भरता, मूल्य आकाशिँदा उपभोक्ता मारमा
काठमाडौं । तिहार नजिकिँदै जाँदा नेपाली बजारमा भाइमसलाको कारोबार बढेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन र घरमा आउने पाहुनाको सत्कार गर्न प्रयोग हुने काजु, बदाम, ओखर, पिस्ता, किसमिस, ...