setopati.com·५ दिन अघिहङकङमा जमेका उनी जब २८ वर्षपछि नेपाल फर्किए
हङकङमा राज गुरूङ बार, क्लब र रेस्टुरेन्ट चलाउँछन्। ५३ वर्षीय राजको परिचय यति मात्र होइन। व्यवसायसँगै पछिल्ला केही वर्षयता उनको जीवनमा हिमाल पनि जोडिएको छ। सगरमाथादेखि एल्ब्रससम्मका शिखर चढिसकेका उ...