ratopati.com·१ दिन अघिनयाँ सवारी ऐन ल्याउने र राइड सेयरिङलाई व्यवस्थित गर्ने तयारीमा छौँ : महानिर्देशक पोखरेल
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारले नयाँ ऐन र नीतिहरू ल्याउन लागेको बताएका छन् । नाइमा मोबिलिटी एक्स्पो २०२६’ ...